५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा विघटन मुद्दा : माघ ३० भित्र बहस सक्न प्रधानन्यायाधीशको आग्रह

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटनको मुद्दामा माघ ३० गतेभित्र बहस सक्न आग्रह गरेका छन्।

आज सरकारी वकिलको बहस सकिए पछि प्रधामन्त्रीका तर्फबाट बहसमा आएका वकिल रमेश वडाललाई २० मिनेटको समय दिइएको थियो। त्यतिले नपुगेपछि १० मिनेट थप गरेपछि प्रधानन्यायाधीशले यो मुद्दाको बहस यसै हप्ता सक्नुपर्ने बताएका हुन्।

बहस सकिएपछि आफूहरूलाई पनि समय चाहिने बताउँदै प्रधानन्यायाधीश राणाले छोटो बहस गर्न भनेका थिए।

संसद विघटनसम्वन्धी मुदा संवैधानिक इजलासमा पुस २१  देखि निरन्तर सुनुवाइमा छ।  

 

 

प्रकाशित: २५ माघ २०७७ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App