९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सत्य निरुपण तथा मेलमिलाप अध्यादेश जारी, आयोगको म्याद थप

बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्वन्धी अध्यादेश जारी भएको छ।  

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेकी हुन्।  

दुवै आयोगको म्याद आइतबार सकिँदै थियो। सरकारले दुवै आयोगको म्याद ६ महिना थप गर्न सिफारिस गरेको थियो।

 

 

 

 

 

प्रकाशित: २३ माघ २०७७ १२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App