६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संघीयता रक्षाका लागि आन्दोलनमा जानुपर्‍यो : पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले संघीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताएका छन्।

दाहाल–नेपाल समूहले सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा विघटनबाट मुलुकमा अस्थिरता र संघीयता समाप्त हुने अवस्थामा पुगेकाे आरोप लगाएका हुन्।

संसद् विघटन गर्ने कार्यको विरुद्धमा आफूहरु मन्त्री पदबाट राजीनामा दिई सडकमा आएको उनको भनाइ थियो।

प्रकाशित: १९ पुस २०७७ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App