१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

आफू एक्लैले बोलाएको सचिवालय बैठक बस्नुअघि ओली भेट्न प्रचण्ड पुगे बालुवाटार

फाइल फोटो

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चरम बिन्दुमा पुगेका बेला पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अहिले अर्का अध्यक्ष एवं केपी शर्मा ओली भेट्न अहिले बालुवाटार पुगेका छन्।  

लिखित आग्रह गर्दा पनि ओलीले नमानेपछि आज (मंगलबार) दिउँसो ४ बजेका लागि पार्टीको सचिवालय बैठक बोलाएका अध्यक्ष दाहाल ओली भेट्न पुगेका हुन्।  

अध्यक्ष ओलीले बैठकबारे ठोस सहमति नदिएपछि कार्यकारी अधिकार प्रयोग गर्दै प्रचण्डले बैठक बोलाएका हुन्।

प्रकाशित: २५ कार्तिक २०७७ ०९:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App