स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक रु तीन करोड आम्दानी गरेका छन्।
चेतावनी दिदैँ उनले ‘अटेर गर्ने सबै कलेजहरूमा स्नातकोत्तर कार्यक्रम सदाका लागि बन्द गरी निर्णय मान्ने कलेजहरूमा मात्रै उक्त तहका कार्यक्रम सुचारु गर्न सम्बन्धित पक्षहरूसँग जोडदार माग गर्दछु’ भनेका छन्।