११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपासँगको सम्वादहीनता अन्त्य

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपा नेपालबीच भएको २ बुँदे सहमतिले सकारात्मक बाटो बनाएको बताएका छन्।

काठमाडौंमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष महतोले दुई बुँदे सहमतिले पार्टीबीच सम्बादको थालनी हुने बताए। उनले सरकारमा जाने वा समर्थन गर्ने भन्ने विषय भने अहिल्यै नखुल्ने बताए।

संयोजक महतोलेले नेकपा र राजपाबीचको सहमतिले प्रदेश नम्बर २ को राष्ट्रियसभाको निर्वाचनमा दुवै पार्टीको २–२ सिट सुरक्षित हुने बताए।उनले पछिल्लो २ बुँदे सहमतिले नेकपासँगको आफ्नो पार्टीको सम्वादहीनताको अवस्था भने अन्त्य गरेको स्पष्ट परे। 

प्रकाशित: ५ पुस २०७६ १३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App