भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रम शुरु भएको छ। प्रधानमन्त्री मोदीसँगै आज भारतका केन्द्रीय मन्त्रीहरूले सपथग्रहण गर्नेछन्। भारतका राष्ट्रपति रामनाथ कोविंदले सपथ ग्रहण गराउँदैछन्। Follow @nagarik_news प्रकाशित: १६ जेष्ठ २०७६ १३:४३ बिहीबार
समाज २५ वैशाख २०८१ २०८१ साल वैशाख २५ गते मंगलबारको ग्रहफल जग्गा सम्बन्धी काममा सामान्य फल प्राप्ति हुनेछ। पारिवारिक सदस्यहरुबीच शुभ सम्बन्ध रहनेछ। कार्यमा रुचि बढ्ने देखिन्छ।
समाज २५ वैशाख २०८१ यी प्रदेशमा आज भारी वर्षा, कोशी र बागमतीमा बिहानैदेखि पर्दैछ पानी मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताएको छ।
स्वास्थ्य २५ वैशाख २०८१ फेरि आयो डेंगी नेपालका विभिन्न जिल्लामा डेंगी संक्रमित फेला परेका छन्। डेंगीबाट बच्न सबै सचेत हुनुपर्ने बेला आएको विज्ञहरूले औंल्याएका छन्।
अन्तर्राष्ट्रिय २५ वैशाख २०८१ भारतमा आज तेस्रो चरणको निर्वाचन, केन्द्रीय गृहमन्त्रीदेखि यी दिग्गज नेता मैदानमा भारतीय चुनाव आयोगका अनुसार आज ८३ लोकसभा क्षेत्रमा मतदान हुन लागेको छ। जसमा १७ करोड २४ लाखभन्दा बढी मतदाताले भाग लिनेछन्।