१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पानीजहाज कार्यालयको रजिष्ट्रारमा कोइराला

काठमाडौं- सरकारले पानी जहाज कार्यालयको रजिष्ट्रारमा ऋषिराज कोइरालालाई नियुक्त गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २ गते एकान्तकुनामा पानीजहाज कार्यालय उद्‍घाटन गरेका थिए। 

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत रहेको पानी जहाज कम्पनीको लागि मन्त्रिपरिषदले माघ ३ गते पानी जहाज कार्यालय खोल्ने निर्णय गर्दै कर्मचारी दरबन्दी समेत स्वीकृत गरेको थियो। 

यस्तै सरकारले जुट निकासको परिमाण र विद्युतीय खर्चलाई आधार मानेर जुट उद्याेगलाई विद्युत महशुलमा छुट दिने भएको छ। राष्ट्रिय भूनीति स्वीकृत गर्दै भूमी बाँझो राख्न नपाइने नीति पास गरेको छ।

प्रकाशित: १४ चैत्र २०७५ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App