२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भारतको राजदूतमा आचार्य नियुक्त

काठमाडौं- भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा निलाम्बर आचार्यलाई भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन्।

प्रकाशित: २० माघ २०७५ १०:३० आइतबार

राजदूत निलाम्बर_आचार्य नियुक्त