२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
राजनीति

एआइजीमा तीन जनाको नाम सिफारिस

काठमाडौं– गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा ३ जनाको नाम सिफारिस गरेको छ। 

बढुवा समिति सचिवालयको मंगलबारको बैठकले पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतलाई एआइजीमा बढुवाका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको हो।  

प्रकाशित: २६ भाद्र २०७५ १६:५१ मंगलबार

एआइजी गृह_मन्त्रालय सिफारिस