काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले थाइल्याण्ड जान लागेका एक युवा लेनीन विष्टलार्इ अन्तिमसमयमा रोक लगार्इनुकाे कारण २४ घण्टा भित्र पेश गर्न गृहमन्त्रालयलार्इ निर्देशन दिएको छ। उक्त घटनाप्रति अाफूले चासो दिइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा यस्तो जानकारी दिएका हुन्।
पूर्व वालसैनिक रहेका लोनिन विष्ट थाइल्याण्डमा आयोजित एक सम्मेलनमा भाग लिन जानेक्रममा त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले अन्तिम समयमा रोकेको थियो।
प्रकाशित: ११ भाद्र २०७५ ०६:१४ सोमबार