१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

लेनिन विष्टबारे जवाफ दिन गृहलाई २४ घण्टे अल्टिमेटम

 काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले थाइल्याण्ड जान लागेका एक युवा लेनिन विष्टलाइ अन्तिमसमयमा रोक लगाइनुबारेको कारण २४ घण्टा भित्र पेश गर्न निर्देशन दिएको छ।  उक्त घटनाप्रति चासो दिइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा यस्तो जानकारी दिएका हुन्।
पूर्व वालसैनिक रहेका लोनिन विष्ट थाइल्याण्डमा आयोजित एक सम्मेलनमा भाग लिन जानेक्रममा त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले अन्तिम समयमा रोकेको थियो।   

 

प्रकाशित: ११ भाद्र २०७५ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App