१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

महाधिवेशनको माग गर्दै सानेपामा नेविसंघको प्रदर्शन (तस्बिरहरू)

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन ने.वि.संघ महाधिवेशन पक्षधरले महाधिवेशनको माग गर्दै प्रदर्शन गरेको छ।

सोमबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा महाधिवेशन पक्षधरले प्रदर्शन गरेका हुन्।

उनीहरुले महाधिवेशन कहिले भनी प्रश्न गर्दै कालो लुगा र कालो मास्क लगाएर प्रदर्शन गरेका छन्।

प्रकाशित: १६ असार २०८२ १२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App