१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

रास्वपाको चेतावनी: एउटा कुलमान हटाए, हजारौँ कुलमान ल्याउँछौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाए हजारौँ कुलमान  ल्याउने चेतावनी दिएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मनिष झाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाए हजारौँ कुलमान  ल्याउने बताएका हुन्।

उनले भने, 'कम्पनीलाई फाइदामा पुर्‍याउने कुलमान घिसिङ जस्तो मान्छेलाई हामी शून्यमा मूल्याङ्कन गर्छौं। उनलाई विभिन्न बाहानमा आफ्नो कार्यकर्ता भर्ती गर्न पाएनौँ भनेर निष्कासनको बहाना गरिरहेका छौँ। हामी खबरदार भन्छौँ। एउटा कुलमानलाई लखेट्यौ भने हजारौँ कुलमा ल्याउँछौँ।'

प्रकाशित: २१ फाल्गुन २०८१ १३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App