१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

बालुवाटारमा रास्वपाको प्रदर्शन (तस्बिरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालुवाटारमा विरोध प्रदर्शन गरेको छ।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनमा उत्रेको रास्वपाले मंगलबार बालुवाटारमा प्रदर्शन गरेको हो।

प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरीले ३३ जना रास्वपाका नेता तथा कार्यकर्तालाई पक्रा गरेको छ। 

प्रकाशित: १३ कार्तिक २०८१ १३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App