नयाँ दिल्ली - भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग भेटवार्ता गरेका छन्।
भेटवार्तामा भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले नेपालकाे आर्थिक प्रगति र स्थायित्वमा भारत सरकारकाे सहयाेग सदैव रहने बताएका थिए। राष्ट्रपति भवन परिसरमा ओलीलाई भारत सरकारले सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरेको हो।
प्रकाशित: २४ चैत्र २०७४ ०५:२३ शनिबार