१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

मुकुलको दाबी: रविलाई अपराधी प्रमाणित गर्न सक्छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वतमान महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई अपराधी प्रमाणित गर्न सक्ने दाबी गरेका छन्।

पार्टीको साधारण सदस्यबाट मुक्त किन नगर्ने भन्दै अन्तिम पटक सोधिएको स्पष्टीकरणको जवाफमा उनले सो कुरा उल्लेख गरेका हुन्।

उनले लेखेका छन्, 'तपाईँ रवि लामिछाने, ठग, भ्रष्ट्राचारी र राहदानी दुरुपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु। कार बाईँको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत साबित गर्नुहोस्। तपाईँको कुकर्मको पर्दाफास गर्नु पार्टी विरुद्ध लाग्नु होइन , यो पार्टी हितमा हो।' 

उनले लामिछानेबाट पार्टीलाई मुक्त गराएर नै छाड्ने पनि दाबी गरेका छन्। 

यस्तो छ मुकुलको जवाफ:

प्रकाशित: ७ भाद्र २०८१ ११:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App