४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेताहरूको कार्यविभाजनबारे निर्णय गर्न एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा नेताहरूको कार्यविभाजनबारे निर्णय गरिनेछ। साथै नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गरिने पनि उनले बताए।

बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने उनले बताए।

प्रकाशित: १७ श्रावण २०८१ ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App