१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

सङ्घीय संसद्का आन्दोलनरत कर्मचारी र सरकारबीच सात बुँदे सहमति

आन्दोलनका सबै कार्यक्रम स्थगित

सङ्घीय संसद सचिवालयका आन्दोलनरत कर्मचारी र सरकारबीच सात बुँदे सहमति भएको छ।

सोमबार दिउँसो सरकार र उनीहरूबीच सात बुँदे सहमति भएको आन्दोलनरत कर्मचारी गोविन्द बेलबासेले जानकारी दिए।

अतिरिक्त समयमा काम गरेको पारिश्रमिक नपाएको भन्दै सङ्घीय संसद्का कर्मचारीहरू विभिन्न ११ बुँदे मागसहित आन्दोलनमा उत्रिएका थिए।

उनीहरूसँग छलफल गर्नका लागि सरकारले कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा समिति गठन गरेको थियो। 

प्रकाशित: १० असार २०८१ १७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App