१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कोशीमा बजेट अधिवेशन आह्वान

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आह्वान गरेका छन्।

प्रदेश प्रमुख खापुङ्गले वैशाख ३१ गतेका लागि बजेट अधिवेशन आह्वान गरेका हुन्।

प्रकाशित: २८ वैशाख २०८१ १४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App