२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

मधेस प्रदेश प्रमुख भण्डारीद्वारा पदभार ग्रहण

मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पदभार ग्रहण गरेकी छिन्।

सङ्घमा नयाँ गठबन्धन बनेपछि तीन प्रदेशका प्रमुखलाई फेरिएसँगै मधेश प्रदेश प्रमुखमा भण्डारीलाई नियुक्त गरिएको थियो।

सोमवार प्रदेश प्रमुख कार्यालयमा उनले पदभार सम्हालेकी हुन्।

यसअघि मधेश प्रदेश प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट हरिशंकर मिश्र नियुक्त थिए।

प्रकाशित: ५ चैत्र २०८० १४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App