२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादी दुई मन्त्रीसहित सरकारमा सहभागी हुने

नयाँ गठबन्धनको सरकारमा नेकपा एकीकृत समाजवादी पनि सहभागी हुने भएको छ। आज बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो।

समाजवादी दुई मन्त्रीसहित सरकारमा सहभागी हुन लागेको हो। नेकपा एसले संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी हुने जनाइएको छ।  

प्रकाशित: २३ फाल्गुन २०८० १४:२९ बुधबार

नेकपा एकीकृत समाजवादी