नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन्। देउवाले बिहीबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाएका हुन्। बैठकमा पछिल्लो समसायिक राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ। Follow @nagarik_news प्रकाशित: २३ फाल्गुन २०८० १२:२६ बुधबार
राजनीति २९ वैशाख २०८१ विकासमा राजनीति गर्नु हुँदैनः उपप्रधानमन्त्री महासेठ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताएका छन्।
राजनीति २९ वैशाख २०८१ गृहमन्त्रीले प्रधानमन्त्रीलाई अपराधी भगाएको आरोप लगाए: थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहालवाला गृहमन्त्रीले प्रधानमन्त्रीलाई अपराधी भगाएको आरोप लाउने विचित्रको अवस्था बनेको टिप्पणी गरेका छन्।
अन्तर्राष्ट्रिय २९ वैशाख २०८१ सोभियत विजयोत्सवको विश्वव्यापी सन्दर्भ मे ९ तारिक दोस्रो विश्वयुद्धमा फासिस्टहरूमाथि विजय हासिल भएको दिन हो।
स्वास्थ्य २९ वैशाख २०८१ ‘मानव जातिलाई स्वस्थ राख्न सक्ने शक्ति योगमा छ’ मानव जातिलाई स्वस्थ राख्न सक्ने शक्ति योगमा भएकाले यसलाई अझ परिस्कृत गर्दै लैजानुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।