५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

सूचना टाँसेर संसद बैठक स्थगित गर्ने तयारी

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे सूचना टाँसेर संसद बैठक स्थगित गर्ने तयारीमा छन्।

पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थितिबारे सभामुख देवराज घिमिरे दलहरूसँगको छलफल पछि आजको लागि तय भएको संसद बैठक सूचना टाँस गरेर स्थगित गर्ने तयारीमा छन्।

वर्तमान गठबन्धन सरकार भत्किने निश्चित प्रायः भएपछि सभामुख घिमिरेले प्रमुख दलहरूसँग टेलिफोन संवादमा छन्।

संसदको बैठक आज ११ बजेका लागि बोलाइएको छ।

प्रकाशित: २१ फाल्गुन २०८० १०:५२ सोमबार

राजनीतिक परिस्थिति देवराज घिमिरे दल प्रमुख दल