९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

खेलकुद पूर्वाधारमा विकासमा लगानी बढाइनेछ: अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षमा खेलकुद पूर्वाधार विकासमा जोड दिने बताएका छन्। 

उनले क्रिकेट खेलप्रतिको बढ्दो आकर्षणलाई सम्बोधन गर्न खेलाडीहरुको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न थप लगानी गर्ने जानकारी दिएका छन्।

आर्थिक वर्ष ०८१/८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्दै डा. महतले यस्तो बताएका हुन। 

प्रकाशित: १४ फाल्गुन २०८० १४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App