१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेता चयनका लागि आज मनोनयन दर्ता

काठमाडौँ – सोमबार हुने काँग्रेस संसदीय दलको नेता छनोटको चुनावका लागि आज मनोनयन दर्ता हुँदैछ । संसदीय दलको नेताको उम्मेद्वारले आइतबार अपराह्न ६ बजेदेखि ७ बजेसम्म मनोनयन दर्ता गर्नसक्ने संसदीय दल नेता छनोटका लागि गठन गरिएको निर्वाचन समितिले जनाएको छ। 

संसदीइ दलको नेताका लागि सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले दाबी गरेपछि नेता छान्न चुनाव हुने भएको हो। 

निर्वाचन सोमबार बिहान १० बजेदेखि १ बजेसम्म हुनेछ।

प्रकाशित: २० फाल्गुन २०७४ ०५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App