७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रकाशित: १२ पुस २०८० ११:२० बिहीबार

प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (सिटिइभिटी) सदस्य सचिवमा महेश भट्टराई