४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसका सभापति देउवाले बागमती किनारमा पुगेर गरे छठ पूजा

नेपाली कांग्रेसका सभापति देउवाले बागमती नदी किनारमा पुगेर छठ पूजा गरेका छन्।

सभापति देउवाले थापाथलीस्थित बागमती नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घदान दिंदै छठी माताको पूजा आराधना गरेका हुन्।

छठ पर्वको मुख्य दिन आज सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदै छ। तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ।

प्रकाशित: ३ मंसिर २०८० १२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App