काठमाडौँ – चितवन ३मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् ।
वाम गठबन्धनकबाट उम्मेद्वार बनेका दाहाल वन तथा भू–संरक्षणमन्त्री तथा राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई ९३२७को मतान्तरले हराउँदै विजयी बनेका हुन्।
प्रचण्डले ४८२६९ मत प्राप्त गरे । पाण्डेले ३८९४२ मत प्राप्त गरे ।
प्रकाशित: २५ मंसिर २०७४ ०६:३९ सोमबार