९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

ओली नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं- नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
कमिटीमा अमृतकुमार बोहोरा, मुकुन्द न्यौपाने, डा. पुष्पराज कँडेल, विष्णु रिमाल, रघुजी पन्त, वेदराम भुसाल, डा. विजय पौडेल, अग्नि खरेललगायत २५ जना छन् । यस्तै विन्दा पाण्डे, युवराज कार्की, लालबाबु यादव, डा. युवराज खतिवडा, रमेश सिलवाल, हरि फुयाँल, रुद्र नेपाल, रमेश बडाल, केदार सञ्जेल, बाबुराम दाहाल, डा. सुमित्र अमात्य र शर्मिला कार्कीलाई पनि कमिटीमा राखिएको छ ।
यस्तै मीना ज्ञवाली, खेमराज भण्डारी, विष्णु लम्साल, लोकबहादुर भण्डारी र रामचन्द्र बोहोरालाई पनि समावेश गरेर केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाइएको एमालेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: २५ कार्तिक २०७४ ०३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App