१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसद विकास कोषबाट छात्रालाई साइकल

रौतहट – विना विभागीय मन्त्री प्रभुु साहकोे सांसद विकास कोषको लगानीमा ९५ जना छात्रालाई ६ लाख बराबरको साइकल वितरण गरेका छन् । महिलालाई शिक्षाप्रति आकर्षण बढाउन र टाढाबाट विद्यालय आउने छात्रालाई सहयोग गर्न सिम्रा माध्मिक विद्यालय भवानीपुरका कक्षा ८ र ९ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरेका हुन्।  
नेकपा (माओवादी केन्द्र) का पोलिटब्युुरो सदस्य वहिद अन्सारी, केन्द्रीय सदस्य त्रिभुुवन साह र गुुजरा नगरपालिकाका प्रमुखका प्रत्यासी पलट चौधरीसहितको सहभागितामा साइकल वितरण सम्पन्न भएको हो । उक्त सहयोगबाट विद्यार्थीको अध्ययनमा टेवा पुुग्ने प्रधानध्यापक रामेश्वर चौधरीले बताए ।
 

प्रकाशित: २ कार्तिक २०७४ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App