२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शिक्षकहरुलाई गगन थापाको आग्रह: संसदबाट विधेयक सच्याउँछौं, विद्यालय बन्द नगरौँ

फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत थापाले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक भएको र संसदमा यसलाई सच्याउने बताउँदै आन्दोलन फिर्ता लिन आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौं, विद्यालय बन्द नगरौं।’ 

प्रकाशित: ४ आश्विन २०८० ०७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App