काठमाडौं— स्थानीय तह तेस्रो चरणको चुनावअन्तर्गत सोमबार प्रदेश नं.२ मा मतदान जारी छ। निर्वाचन भएका जिल्लाबाट नागरिकन्युजकर्मीहरुले जनाएअनुसार दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मत खसेको छ।
तराईका आठ जिल्लामा १ सय ३६ स्थानीय तहका लागि जनप्रतिनिधि छान्न मतदान भइरहेको हो। चुनावबाट ६ हजार ६ सय २७ जनप्रतिनिधि निर्वाचित हुँदैछन्। किरिया बसेकादेखि १०० वर्ष पुगेका वृद्धलेसम्म निर्वाचनमा सहभागिता जनाएका छन्।
र बाराबाट मदन चौधरीले पठाएका भिडियो:
यो पनि हेर्नुहोस्
रौतहट, मौलापुरको मतदान केन्द्रमा हवाइ फायर
प्रदेश २ मा मतदान सुरु
प्रदेश २ मा कहाँ कसरी भइरहेछ मतदान? आठै जिल्लाबाट स्थलगत रिपोर्ट
प्रदेश २ मा उल्लासपूर्ण मतदान (फोटो फिचर)
बाराबाट मदन चाैधरीको भिडियो
लहानबाट मिथिलेश यादब, रौतहटबाट मदन ठाकुरको भिडियो
प्रकाशित: २ आश्विन २०७४ ०७:३३ सोमबार