४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको अमेरिका भ्रमण टोली ५ सदस्यीय बनाउने तयारी

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन्।

उनले प्रधानमन्त्री कार्यालयबाट अमेरिका भ्रमणका लागि जान भनेर यसअघि निर्णय गरिएका २४ जनाको संख्या घटाएर ५ सदस्यीयमात्रै बनाउन मुख्यसचिव बैकुण्ठ अर्याललाई निर्देशन दिएका हुन्।

भ्रमणमा अब प्रधानमन्त्रीसँग एक जना स्वकीय सचिव, एक जना फोटोग्राफर र दुई जना सुरक्षाकर्मीमात्रै हुने छन्।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन दाहाल २९ भदौमा अमेरिका जाँदैछन्। 

प्रकाशित: २५ भाद्र २०८० ०९:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App