२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

चुनावी वाचा अनुसार रविले संचालन गरे मोबाइल क्लिनिक र महिलाको लागि निःशुल्क बस सेवा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनमा गरेको बाचा पुरा गरेका छन्। आफ्नो चुनावी क्षेत्र चितवन २ नं मा उनले आजबाट मोबाइल क्लिनिक संचालन गरेका छन् भने महिलालाइ लागि निशुल्क बस सेवा दिनकाे लागि ब्लु बसको पनि संचालन गरेका छन्।  

उपनिर्वाचनमा विजयी भएको १०० दिन पुगेको अवसरमा चुनाव ताका बोलेका थुप्रै काम (स्टन्ट) पुरा गर्ने बताएका रविले आजबाट दुई सेवा सुरू गरेका हुन्। रविले आज दिनभर आफूलाइ फेसबुकमा फलो गर्न आग्रह गरेका छन्। 

प्रकाशित: १७ श्रावण २०८० ०७:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App