६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

गोरखा नगरपालिकामा काँग्रेसको अग्रता, नयाँ शक्ति चौथो

गोरखा— गोरखा नगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली काँग्रेसले अग्रता लिएको छ। नगरपालिका १ को ५० मत गणना हुँदा नेपाली काँग्रेसका मेयर उम्मेदवारले ३१ सहित अग्रता लिएको हो।

माओवादी केन्द्रले १० र एमाले ४  मत पाएका छन्। नयाँ शक्तिका उम्मेदवारले २ मत पाएका छन्। गोरखा नयाँ शक्ति पार्टीका संयोजक पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको गृह जिल्ला हो। गोरखा नपाका १४ वडामध्ये वडा नम्बर १ बाट गणना थालिएको हो ।

 

प्रकाशित: १ जेष्ठ २०७४ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App