५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

चट्याङले लागेर उम्मेदवारको मृत्यु

चितवन— चितवनमा चट्याङले लागेर मंगलबार बिहान कालिका नगरपालिका वडा नं. ११ का वडा सदस्य पदका उम्मेद्वार सिफल चेपाङको निधन भएको छ।

चेपाङ नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार थिए। चट्याङ लागेर घरभित्रै घाइते भएका उनलाई उपचारका लागि ल्याउँदै गर्दा निधन भएको माओवादी केन्द्रका तर्फबाट कालिका नगरपालिका मेयर पदका उम्मेद्वार रामध्वज डल्लाकोटीले जानकारी दिए।

 

प्रकाशित: २६ वैशाख २०७४ ०५:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App