७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा शीतलनिवास अगाडि प्रदर्शन

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा राष्ट्रपति कार्यालय, शीतलनिवास अगाडि प्रदर्शन गरिएको छ।

बुधबार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले शीतलनिवास अगाडि प्रदर्शन गरेको हो।

प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ।

बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए।

प्रकाशित: १७ जेष्ठ २०८० १२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App