२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

‘इच्छुक’ स्मृति दिवसमा प्रभातफेरि

एक्काइसौं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले आज प्रभातफेरि आयोजना गरेको छ। उन्नाइसौं केन्द्रीय साधारणसभाको अवसरमा सेन्टरले कार्यक्रमस्थल शङ्खरापुर नगरपालिकाको साँखुमा प्रभातफेरि आयोजना गरेको हो।

प्रभातफेरिमा सेन्टरका केन्द्रीय नेतृत्व लगायतको सहभागिता रहेको थियो। प्रेस सेन्टरले प्रत्येक वर्ष जेठ १३ गतेका दिन कवि, पत्रकार तथा लेखक इन्छुकको स्मरणमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ। आजै प्रेस सेन्टरको साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहालले उदघाटन गर्दै छन्।  

प्रकाशित: १३ जेष्ठ २०८० ०५:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App