३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

निति तथा कार्यक्रम फिर्ता लिइ पुनर्लेखन गर्न ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई  संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम फिर्ता फिर्ता पुनर्लेखन गर्न आग्रह गरेका छन ।  

अहिलेको निति तथा कार्यक्रममा जनताको भावना नसमेटेकोले पुनर्लेखन गरी सबैको भावना समेट्न आग्रह गरेका हुन ।  

‘उनले भने । नीति तथा कार्यक्रम पास भएन भन्ने कुराले प्रतिपक्षले अप्ठ्यारो पार्छ भन्ने हामी भन्छौँ यो पुनर्लेखन गर्ने छुट दिन्छौँ। यो देशका निम्ति बनाउनुस्।’

प्रकाशित: ७ जेष्ठ २०८० ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App