५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्रीले बोलाए १० दलको बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धन दलको बैठक बोलाएका छन्।

सरकारले ल्याउने नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्रीले दिउँसो साढे २ बजेलाई सिंहरबारमा बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक मनहरी तिमल्सिनाले बताए।

सत्तारुढ १० दलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, नेपाल समाजवादी, नागरिक उन्मुक्ति, जनमत पार्टी, राष्ट्रिय जनमोचा, आम जनता पार्टी रहेका छन्। 

प्रकाशित: २ जेष्ठ २०८० ०७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App