५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

फरार सांसद कोइरीको विषयमा विवाद भएपछि संसद बैठक स्थगित

नेकपा (एमाले) का सांसद लक्ष्मी कोइरीलाई कारबाही नगरिएको भन्दै सत्ता पक्षले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले बैठक ३० मिनेटलाई स्थगित गरेका छन्। कोइरी लगातार २१ वटा बैठकमा अनुपस्थित छन्। अनुपस्थितिको कारणमा विरामी भएको भनिएको छ।

सभामुखले उनीलाई विरामी भएकाले संसदमा अनुपस्थिति भएको जानकारी भएपछि एमालेबाहेकका सांसदले उठेर विरोध जनाएका छन्।

प्रकाशित: १५ वैशाख २०८० ११:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App