४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बारा २ मा उपेन्द्र यादव ३९७२ मतले अगाडी

बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव ३९७२ मतले अगाडी रहेका छन् । पछिल्लो अपडेटअनुसार यादवले  ११४३५ मत ल्याएर यादवले अग्रता कायमै राखेका छन् ।

उनलाई जनमतका शिवचन्द्र कुशवाहले ७४६३ मत ल्याएर पछ्याइरहेका छन् । यहाँ एमालेका पुरुषोत्तम पौडेल ४२१५, मत ल्याएर तेस्रो स्थानमा  छन् । रास्वपाका रमेश खरेल भने यहाँ १८८३ मतसहित चौथो स्थानमा छन् ।

प्रकाशित: १२ वैशाख २०८० ०३:०४ मंगलबार

बारा २