४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

फाईल तस्विर

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।आज साँझ अचानक स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल लगिएको बताईएको छ।

यसअघि हिजो उनको बायाँ छातीको तल्लो भागबाट भिडिओ एक्सरेको सहायताले पानी निकाली परीक्षणको लागि पठाइएको थियो। स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालले उनलाई निवास फर्काएको थियो। 

प्रकाशित: ५ वैशाख २०८० १६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App