८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रतिक्रियावादीहरुले भ्रम छरेर घेरा हाल्न खोजिरहेका छन: प्रधानमन्त्री दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिक्रियावादीहरुले विभिन्न खालका भ्रम छरेर माओवादीहरुलाई घेरा हाल्न खोजेको बताएका छन्।

‘साहदत प्राप्त गर्ने माओवादी विरुद्घ विभिन्न षडयन्त्र गर्ने र बदनाम गर्ने काम भइरहेको छ। प्रतिक्रियावादीहरुले विभिन्न खालका भ्रम छर्ने र घेरा हाल्ने काम गरिरहेका छन्’, आइतबार आयोजित एक कार्यक्रममा भने।  

उनले भ्रम छर्ने र घेरा हाल्ने प्रतिक्रियावादीहरुको रणनीति चिर्न माओवादीहरु एकजुट भएर भ्रम चिर्ने र घेरा तोढ्ने रणनीति अंगिकार गर्नुपर्ने बताए।

प्रकाशित: २१ फाल्गुन २०७९ ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App