५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

विशेष पत्रकार सम्मेलन गर्दै रवि लामिछाने

फाइल तस्बिर।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्।  

पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले जानकारी दिएका हुन्।सरकारमा सहभागी हुने नहुनेबारे निर्णय लिन संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक पनि आज बस्दैछ। पार्टीको बैठक लगतै उनले पत्रकार सम्मेलन गर्ने बताएका हुन्।

उनले फेसबूकमा लेखेका छन्, ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै  पार्टी कार्यालय बाट आज  म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन  हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’

प्रकाशित: २२ माघ २०७९ ०६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App