२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

यस्तो छ नेकपा एसका अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन

आजबाट सुरु भएको नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटीको पाँचौँ बैठक ललितपुरको बालकुमारीमा भोलिसम्म जारी रहनेछ।

आजकाे बैठकमा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। भने महासचिव डा. वेदुराम भुसालले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिवेदनमा पछिल्लो पटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल भएको थियो।

यस्तो छ नेकपा (एस) ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन

राजनीतिक प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोस्:

प्रकाशित: २१ माघ २०७९ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App