जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिको बैठक आज पनि बस्दैछ।
आइतबारबाट शुरु भएको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा छलफल चलिरहेको छ। साथै गत निर्वाचनको समीक्षा र समसामयिक राजनीतिका बारेमा पनि छलफल भइरहेको छ।
प्रकाशित: १९ पुस २०७९ ०३:४४ मंगलबार