२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारले भन्यो: चोलेन्द्रशमशेरमाथि महाभियोगको विषय नयाँ संसदमा छलफल हुन्छ

फाइल तस्बिर

सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग अझै जीवित रहेको जनाएको छ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोग निष्प्रभावी नहुने र नयाँ संसदमा छलफल हुने बताएका हुन्।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारले राखेको प्रश्नमाथि जवाफ दिँदै प्रवक्ता कार्कीले राणामाथि लगाइएको महाभियोग जीवितै रहेको र अब बस्ने प्रतिनिधि सभा बैठकमा यसबारे छलफल हुने बताएका हुन्।

प्रकाशित: २१ मंसिर २०७९ ०९:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App