३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सुर्खेत १ मा कांग्रेसका खड्का अगाडि

सुर्खेत क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अग्रता लिइरहेका छन्। १३ हजार ६११ मत गणना हुँदा खड्का २२ सय ४९ मतले अगाडि छन्।

खड्काले ७६०३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार ध्रुवकुमार शाहीले ५३५४ मत प्राप्त गरेका छन्।

प्रकाशित: ७ मंसिर २०७९ १०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App